Become a dealer

FASHO एक अन्तर्राष्ट्रिय standard, good quality, comfortable, सस्तो मूल्य र फैशनेबल डिजाइनको साथ नेपाली ब्राण्डको रूपमा अग्रणी र सबैभन्दा ठूलो जुत्ता कम्पनी हौं, जुन मल्टि ट्रेड link प्राइवेट लिमिटेडको नाममा कारोबार हुदै आइरहेको छ , हामीसँग सस्तो मूल्यको साथ 50 भन्दा बढी प्रकारका नयाँ फेसनली डिजाइनहरू छन्।
बिगत केहि वर्ष देखि विस्तृत अनुसन्धान पछि ग्राहकको छनौट, आवश्यकताहरू लै ध्यान मा राखी फशो ब्रान्ड सिर्जना गरिएको हो। FASHO ब्राण्ड, हरेक दिन अनलाइन स्टोर र सम्पूर्ण नेपालको शोरूममा नयाँ item को साथ ग्राहकहरूलै सेबा दिदै आइरहेका छौ

हामी ले नेपाल भरि dealer को लागि आबहन गरेका छौ / यदि कोही डिलर हुन चाहान्छ भने कृपया हाम्रो वेबसाइट www.fashowear.com मा फारम भर्नुहोस् र त्यसलाई बुझाउनुहोस् वा तपाईं हामीलाई ईमेल पठाउन सक्नुहुन्छ info@fashowear.com वा सिधा कल गर्न सक्नुहुन्छ 9841352805, हाम्रो टीम ले मूल्यांकन गर्नेछ र जवाफ दिन वा तपाईंलाई अर्को प्रक्रियाको लागि चाँडै नै कल गर्दछ।
डिलर को लागि रु ५ लाख ग्यारेन्टीको रूपमा राख्नु पर्न क्ष र कम्पनीले एक लाख रुपैयाँको जुत्ता उधारो मा प्रदान गर्नेछ

Apply to become a Fasho dealer